No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु

pm office

गोकुलेश्वर । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो। घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.