No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

pm office

गोकुलेश्वर । डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो।

बालिका आफ्नो घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाईते भएकी थिइन्। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.