No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको मार्मा गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

गोकुलेश्वर । दार्चुलाको मार्मा गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

pm office

बिहिवार आज एक कार्यक्रमका बिच पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र जोशीले बताए ।

प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.