No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्युु

गोकुलेश्वर । डडेल्धुरामा ट्याक्टर दुर्घटना भएको छ।

pm office

डडेल्धुराको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर आज बिहान ३ः३० बजे दुर्घटना भएको हो।

दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको छ। ट्याक्टरको टायरमुनी च्यापिन गई चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.