No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा १ लाख बढी नगदसहित ९ जना जना जुवाडे पक्राउ

गोकुलेश्वर । दार्चुलामा ९ जना  जुवाडे पक्राउ परेका छन्।

pm office

मालिकार्जुन गाउँपालिका–४ देवधुरामा ४० वर्षीय भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडे पक्राउ परेका हुन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १३ हजार ७७५ र २ बुक ताससहित पक्राउ गरेको हो। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.