No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकममा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

गोकुलेश्वर । दार्चुलाको लेकममा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

pm office

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ कठेकुडा स्थित मोहन धामीको घरमा कोठा गरी बस्दै आएकी नौगाड गाउँपालिका वडा नम्बर–५ की १९ वर्षीया सुनिता धामी आज बेलुकी झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जानकारी दिएको छ ।

धामी लेकम ५ स्थित लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत थिइन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.