No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा सिट क्षमता भन्दा बढि यात्रु बोकेका १३ सवारी साधन कारबाहीमा

गोकुलेश्वर । दार्चुलामा सिट क्षमता भन्दा बढि यात्रु बोकेका १३ ओटा सवारी साधन कारबाहीमा परेका छन् ।

pm office

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका बिभिन्न सडक खण्डमा सवारी साधन चेक जाँच गर्दा भाडाका सवारीमा सिट क्षमता भन्दा बढि यात्रु बोकेका ९ वटा सवारी साधन सहित जम्मा १३ वटा सवारी साधनहरुलाई कारबाही गरेको हो ।

पछिल्लो समय बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.