No.1 News Portal from Sudurpashchim Province
bajaj

गाेकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको अध्यक्षमा नरेन्द्र नाथ

गोकुलेश्वर।गाेकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको अध्यक्षमा नरेन्द्र नाथ चयन भएका छन ।

pm office

बैतडीको डिलाशैनी गाउँपालिका-५ स्थित सो कलेजको सञ्चालक समिति अध्यक्षमा नाथ सर्वसम्मत निर्वाचित भएका हुन ।

कलेज प्रमुख एवं सदस्य सचिव समेत रहेका परमानन्द जोशीको उपस्थितिमा बसेको बैठकले अध्यक्षमा नाथ सङै उपाध्यक्षमा दुर्गादत्त नाथलाई चयन गरेको हो ।

यस्तै सदस्यहरूमा अत्तर बहादुर बोहरा, जगदीश नाथ, बलबहादुर माल, कृष्ण नाथ योगी र माधवी नाथ चयन भएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.