गोकुलेश्वर।इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ परिक्षण गरिएको छ ।

इप्रका गोकुलेश्वरको आयोजना र गोकुलेश्वर अस्पतालको सहकार्यमा स्वास्थ परिक्षण गरिएको हो ।परिक्षणमा आँखा ,कान,ब्लड प्रेसर, तौल तथा स्वास्थ अवस्था जाच गरिएको हो ।
शुक्रबार आज इप्रका गोकुलेश्वरमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ परिक्षण गरिएको हो ।
