No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा ८ जना जुवाडे पक्राउ

pm office

गोकुलेश्वर । दार्चुलामा ८ जना जुवाडे पक्राउ परेका छन्।

मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्। आठै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.