No.1 News Portal from Sudurpashchim Province
bajaj

अछाममा एक जना चरेससहित पक्राउ

गोकुलेश्वर । अछाममा एक जना चरेससहित पक्राउ परेका छन्।

pm office

जिल्लाको साँफेबगर नगरपालिका–३ टोटासालका ५८ वर्षीय पुरन कुँवरलाई ३० ग्राम लागुऔषधसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसलबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.