No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा पूर्वप्रधानमन्त्री नेपालले गरे राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उद्धघाटन

गोकुलेश्वर । कञ्चनपुरमा राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्धघाटन गरेका छन्।

pm office

शनिबार जिल्लाको वेदकोट नगरपालिका–८ गैलनदीमा बुद्धिचाल प्रतियोगिता पुर्वप्रधानमन्त्री नेपाले उद्घाटन गरेका हुन्। नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर््स एकेमेडीको आयोजना तथा बेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगिता उद्धघाटन गदैँ पूर्वप्रधानमन्त्री नेपालले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण भएको बताएका छन्। उनले राजनीतिमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्तिका कारण देश र जनताले दुःख खेप्नु परेको बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.