No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एक जना मृत फेला

pm office

गोकुलेश्वर । दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.