No.1 News Portal from Sudurpashchim Province
bajaj

आज एकादशी, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

pm office

गोकुलेश्वर । आज आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशी, मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजन टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.