No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम दुर्घटनामा मृत्यु भएका पन्त परिवारलाई बिमाबाफत १ करोड २४ लाख

pm office

गोकुलेश्वर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बिमा रकम प्रदान गरेको छ ।

दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ स्थित गतबर्ष फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदमराज पन्तका परीवारलाई नेशनल लाईफ ईस्योरेन्स कम्पनी लिमिटेडले चेक हस्तान्तरण गरेको हो । आज गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको एक कार्यक्रममा नेशनल लाईफ कम्पनीको डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.