No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङ घर भएका एक बालक कञ्चनपुरबाट बेपत्ता

गोकुलेश्वर । बझाङ घर भएका एक बालक कञ्चनपुरबाट बेपत्ता भएका छन् ।

pm office

बझाङ केदारस्यु गाउँपालिका ७ काडाचौर बस्ने मानसिंह धामीका १३ वर्षीय छोरा आयुष धामी कञ्चनपुरबाट बेपत्ता भएका हुन् ।

आयुष मंगलबार साँझ कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिक डेरामा बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ । १३ वर्षीय आयुष कञ्चनपुरको लिटल स्टारमा कक्षा ३ मा अध्यनरत छन् ।उनलाई कसैले भेटाएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.