No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वरमा ६ लाख बढीको अबैंध भन्सार छलिको समान बरामद

pm office

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा ६ लाख बढीको अबैंध भन्सार छलिको समान बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका ९ सतभोगेबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती बरामद गरेको हो ।

प्रहरीका अनुुसार सडकमा रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरिएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.