No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा खैरो हिरोइनसहित तीन युवक प्रहरीको फन्दामा,साथमा थियो ९८० मिलिग्राम खैरो हिरोइ

गोकुलेश्वर।दार्चुलाको दोस्रो ठूलो मुख्य बजार तथा शैल्यशिखर नगरपालिकाको सदमुकाम गोकुलेश्वरबाट तीन जना युवक खैरो हिरोइनसहित पक्राउ परेका छ्न ।

pm office

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खैरो हिरोईनसहित पक्राउ परेका हुन् ।

शुक्रवार राती साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरुको साथमा ९ सय ८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।arrist

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.