No.1 News Portal from Sudurpashchim Province
bajaj

करेन्ट लागेर बाजुरामा एक जनाको मृत्यु

गोकुलेश्वर । बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

pm office

जिल्लाको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय बाजुराले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.