गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पिताम्बर बिस्ट नियुक्त भएका छ्न ।

विगत ३६ बर्षदेखि विद्यालयमा अध्यापन गराउदै आएका प्रधानाध्यापक धनन्जय जोशी ६० वर्ष उमेर पुगि अनिवार्य अवकाशमा गएपछि बिस्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।
सोमबार(आज)एक कार्यक्रमको आयोजना गरि बिस्टलाई प्रधानाध्यापकको जिम्मेवार दिएको छभने जोशीको सम्मान सहित बिदाइ गरेको छ ।



