No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम बजेट : सडक पुर्वाधारका लागि ५ अर्ब ६८ करोड विनियोजन

गोकुलेश्वर। सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र बहादुर पालले सडक पुर्वाधारका लागि ५ अर्व ६८ करोड विनियोजन गरिएको बताएका छ्न ।

pm office

शनिबार प्रदेश सरकारको आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन ।

उनका अनुसार सडक सञ्जालसँग नजोडीएको बैतडीको सिगास,दार्चुलाको अपिहिमाल र बझाङको साइपाल गाउँपालिकाको केन्द्र सम्म सडक निर्माण अगाडि बढाउने लगायतका योजना समाबेस गरिएका छ्न ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.