No.1 News Portal from Sudurpashchim Province
bajaj

अछामको रामारोसनमा एक घरमा आगलागी

pm office

गोकुलेश्वर । अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको रामारोसन गाउँपालिका– ५ सल्लीसैन दासबाँडा बस्ने जगत दासको घरमा आगलागी भएको हो।

उनको २ तले, २ कोठे ढुङ्गामाटोले बनेको घरमा जडान गरेको बिजुलीको सर्भिस तार सर्ट भइ आगलागी भएको हो। उक्त आगलागीबाट १ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.