No.1 News Portal from Sudurpashchim Province
bajaj

ग्याँस लिक भएर आगलागी हुँदा बैतडीका एक जनाको भारतमा मृत्यु

गोकुलेश्वर । भारतमा खाना पकाउने ग्यास लिक भएर बैतडीका एक जनाको मृत्यु भएको छ ।

pm office

आगलागी हुँदा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराज कफलढुङ्गाका २० वर्षीय मदन अवस्थीको भारतको बेंगलोरमा मृत्यु भएको हो ।

केही दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रवार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.