No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुरामा एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गोकुलेश्वर । बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

pm office

शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। बाजुराबाट बिहीवार पनि थप एक सुत्केरीको हेलिकोप्टरबाटै उद्धार गरिएको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.