No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पक्राउ

गोकुलेश्वर । बैतडीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

pm office

जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका २ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।

धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ गाजँरी बजारमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.