No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीका धिरेन्द्र मलेसियबाट बेपत्ता

गोकुलेश्वर।बैतडीका एक युवक मलेसियाबाट सम्पर्कबिहिन भएका छन् ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका जिल्लाको पुर्चाैडी नगरपालिका–१० का २१ वर्षीय धिरेन्द्र महरा एक महिनादेखि बेपत्ता छन् ।

pm office

उनी गत पौष २१ गतेदेखि बेपत्ता भएका हुन् । उनी नेपाल फर्किने क्रममा बेपत्ता भएका हुन् । हिमालय एयरलाइन्सबाट नेपाल फर्किन लागेका उनि सोही दिनबाट बेपत्ता भएका पारिवारिक श्रोतले बताएको छ । 

उनी हालसम्म पनि सम्पर्कमा छैनन् ।वडा कार्यालयले पनि महराको खोजीका लागि सम्बद्ध निकायसँग आग्रह गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.