No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका एक पुरुष बैतडीमा मृत भेटिए

गोकुलेश्वर । बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय प्रेम धामी शनिवार दिउँसो मृत फेला परेका हुन्।

 

pm office

जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा सिंह धामी मृत फेला परेका हुन्।

प्रहरी स्रोतका अनुसार उनी सिदुर खोलाको बिचमा फेला परेका थिए। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.