No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते (भोलि) प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

pm office

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

 बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.