No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा एकै परिवारका तीन जनामाथी अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार

गोकुलेश्वर । बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ ।

pm office

बझाङको सुर्मा गाउपालिका वडा नम्बर–३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो । घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.