No.1 News Portal from Sudurpashchim Province
bajaj

बागलुङकी भाइरल गायिका सिम्रन परियारको गीत ‘मुटुमै घाउ छ’ बजारमा

गोकुलेश्वर । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी बागलुङ सिम्रन परियारको आधुनिक गीत बजारमा आएको छ । 

pm office

उनको स्कुल ड्रेसमा गीत गाएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो ।

भाइरल भएपछि उनी काठमाडौं आएर गीत रेकर्ड गरी बजारमा ल्याएकी हुन् । श्रिधर अधिकारीको संगीत, डा विष्णुमुर्ति भट्टराईको शब्दमा मुटुमै घाउ छ बोलको उनको गीत रिलिज भएको छ । सो गीत श्रिधर अधिकारी युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.