No.1 News Portal from Sudurpashchim Province
bajaj

मिटरब्याजको पैसा तिर्न नसक्दा घर कब्जा गरी पटक–पटक बलात्कार

गोकुलेश्वर । मिटरब्याजको पैसा तिर्न नसक्दा घर कब्जा गरी पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

pm office

शुक्रबार ललितपुरको ठेंचोबाट सूर्जमान मालीलाई जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएको हो ।

प्रहरीका अनुसार सूर्जमानले पीडित महिलालाई मिटरब्याजमा पैसा दिएका थिए। महिलाले पैसा तिर्न नसक्दा उनले पटकपटक बलात्कार गरेका हुन् ।

उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने तयारी भएको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.