No.1 News Portal from Sudurpashchim Province
bajaj

कोरोना संक्रमणको कारण जिल्ला अदालत धादिङका न्यायाधीशको निधन

pm office

गोकुलेश्वर। धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.