No.1 News Portal from Sudurpashchim Province
bajaj

सुन तस्करी प्रकरणलाई लिएर चौतर्फी बदनाम भएपछी पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्रा

गोकुलेश्वर । व्यवसायी दीपक मल्होत्राले बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् ।

pm office

 मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

सेतीकालीसँग कुरा गर्दै मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.