No.1 News Portal from Sudurpashchim Province
bajaj

हङकङबाट ल्याइएको थियो एक क्विंटल सुन, तीन जना समातिए

गोकुलेश्वर । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार हिजो फेला परेको सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

pm office

 विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको हो ।
करिब एक सय किलो सुन ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ समेत परेका छन् ।

 राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा एक सय किलो सुन बरामद गरेको थियो ।
हङकङबाट ल्याइएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।
सुन हङकङबाट आएको खुलेकोछ । एकैपटक यति ठूलो परिमाणमा सून बरामद गरिएको यो पहिलोपटक हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.