No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास प्रकरणमा टिप्पणी लेख्ने मात्रै पक्राउ, फसाउन खोजेको आरोप

pm office

गोकुलेश्वर । निर्णयकर्तालाई कारबाहीको दायरामा नल्याउने तर राय लेख्ने शाखा अधिकृत, कार्यालयको नक्सा ट्रेस प्रमाणित गर्ने अमीन र कार्यालयको विवरण लेखी पठाउने खरिदार लगायतलाई धरपकड र पक्राउ गरिएको भन्दै निजामती कर्मचारीहरूको समूहले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘निजामती सेवा संरक्षण समूह’ बनाएर उनीहरूले विरोध अभियान चलाएका हुन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा निर्णय प्रक्रियामा कुनै भूमिका नहुने तल्लो तहका कर्मचारीहरूलाई फसाइएको उनीहरूको आरोप छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.