
गोकुलेश्वर । दार्चुलामा रहेको लस्कु खोलाले पुल बगाएको छ । जिल्लाको महाकाली नगरपालिका –१ जोड्ने उक्त पुल बगाउँदा स्थानीयलाई लस्कु खोला आवतजावत गर्न समस्या भएको हो ।
हिजो राति खोलामा आएको बाढीले पुल बगाएपछि अहिले स्थानीय भत्केको पुल माथिबाटै जोखिम मोलेर हिड्न बाध्य भएका छन् ।



