No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुुरमा लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु

pm office

गोकुलेश्वर। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका – ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.