No.1 News Portal from Sudurpashchim Province
bajaj

पूर्व मन्त्री साउँदले पठाए कञ्चनपुकरा तीन स्थानीय तहमा स्वास्थ्य सामग्री

गोकुलेश्वर। नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री एनपी साउँदले कञ्चनपुकरा तीन स्थानीय तहका लागि स्वास्थ्य सामाग्री पठाएका छन् ।

pm office

आँफै कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा बसीरहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई हस्तान्तरण गरिएको पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए । पूर्वमन्त्री साउँदले २५ थान बेड,२५ थान पङखा,३ हजार माक्स लगाएतका स्वास्थ्य सामाग्री पठाएको उनले बताए ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा विरामीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाएको पूर्वमन्त्री साउँदले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.