No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो २ सय ६९ कर्मचारी(विज्ञापनसहित)

गोकुलेश्वर। सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिक तर्फ कर्मचारी माग गरेको छ ।

आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि बिहीकार विज्ञापन खोलेको हो। आयोगले एक सूचना प्रकाशित गरी चौथो प्राविधिक तर्फ विभिन्न पदका लागि जागिर खुलाएको जनाएको छ ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् । आयोगले जेठ ३ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद जेठ १० गतेसम्म तोकेको छ ।

pm office

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष अधिकतम उमेर कायम गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.