No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाड गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु

गोकुलेश्वर।दार्चुलाको नौगाड गाउँपालिका जिल्लाकाकै सबैभन्दा कम  बेरुजु देखिने स्थानीय तहमा परेको छ ।

pm office

महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन २०७९ अनुसार जिल्लाका नौं स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु आउने स्थानीय तहमा परेको हो ।

कुल १ अर्ब २१ करोड ६०लाख ५३ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ४७ लाख ६४ हजार अर्थात औसतमा १।२१ प्रतिशत बेरुजु आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.