No.1 News Portal from Sudurpashchim Province
bajaj

चौलानी नदिमा बगेर एक पुरुषकोे मृत्यु

गोकुलेश्वर। चौलानी नदिमा बगेर एक पुरुषकोे मृत्यु भएकोे छ ।

pm office

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका नगरपालिका -९ नक्तड (भोल्या) का अन्दाजी ४० वषिय धनीराम लावडको चौलानी नदिमा बगेर मृत्यु भएको छ ।

उनको शव शैल्यशिखर नगरपालिकाको-९ बस्कोट नजिक फेला परेको छ । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलि घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकि रहेको प्रहरी निरिक्षक अरुण बमले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.