No.1 News Portal from Sudurpashchim Province
bajaj

उपराष्ट्रपतिमा रामसहायलाई मत दिने कांग्रेसको निर्णय

pm office

गोकुलेश्वर। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको हो ।

पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.