No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपालको उत्कृष्ट पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित

गोकुलेश्वर। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

 

pm office

पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा ८ चौका, तीन छक्का हान्दै ५३ रन जोडे।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.