गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित शैल्यशिखर पोलिक्लिनिक प्रा.लिमा यही फागुन २७ गते हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर नविन खडकाले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएका छन् ।

उनले हाखुट्टा दुख्ने,झमझमाउने,पुरोनो वाथ रोग, जोर्नी दुख्ने,सुन्नीएको, हातखुट्टा भाच्चिएको,कम्मर दुख्ने,युरिक एसिड बढेको लगायत हाड जोर्नी सम्बन्धी लगायतका विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छन् । डाक्टर खड्का हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् ।
पोलिक्लिनिक ०९३४०००३९ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने जनाएको छ । यस शैल्यशिखर पोलिक्लिनिक
प्रा.लिले विगत १ वर्षदेखी विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । यहाँ हरेक शनिबार विशेषज्ञ डाक्टर आउने गर्दछन् ।
सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य शैल्यशिखर पोलिक्लिनिकले गरेको छ ।



