No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली नगरपालिका क्षमता स्वमूल्याङ्कनमा सुदूरपश्चिमकै पहिलो,लेकम ८६ औं नम्बरमा

नौगाड गाउँपालिका ८३.७५ नम्बर ल्याई चौंथोमा

गोकुलेश्वर।दार्चुलाको महाकाली नगरपालिका स्थानीय तह क्षमता स्वमूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशकै शीर्ष स्थानमा रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रिपोर्टअनुसार महाकाली नगरपालिका ८७.२५ नम्बर ल्याई सुदूरपश्चिम प्रदेशमै पहिलो स्थानमा छ ।

यस्तै दार्चुलाकै नौगाड गाउँपालिका ८३.७५ नम्बर ल्याई चौंथो नम्बरमा रहेको छ ।मालिकार्जुन गाउँपालिका ७८.७५ ल्याउँदै ८ औं नम्बरमा,अपिहिमाल गाउँपालिका ७६.५ ल्याई १४ औं नम्बरमा,शैल्यशिखर नगरपालिका ६३ नम्बर ल्याउँदै ४६ औं  नम्बरमा परेको छ ।

pm office

यसैगरी लेकम गाउँपालिका ८६ औं नम्बरमा रहेको छ । लेकमले स्वमूल्याङ्कनमा ३६.७५ नम्बर ल्याएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन् ।

हेर्नुहोस् सुची

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.