No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाड -६ ले वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्‍यो

गोकुलेश्वर।दार्चुलाको नौगाड गाउँपालिका-६ ले वडा भित्र रहेका सम्पुर्ण आधारभुत विद्यालयहरुलाई समावेस गरि वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।

शुक्रबार वडाका ६ वटै विद्यालयका विद्यार्थीहरुलाई समोवस गरि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको वडा नम्बर ६ का अध्यक्ष एवंम गाउँपालिका प्रवत्ता राजेन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार प्रतियोगितमा प्रथम मालिकार्जुन आधारभुत विद्यालय एगरभोगे,द्धितिय देवी आधारभुत विद्यालय गाडीगाड भएको छ । यसैगरी तृतिय जतहित माध्यमिक विद्यालय धुलीगडा खेडा र स्वान्तना समौजी आभारभुत विद्यालय पारिगाउँ भएको छ ।

pm office

‘वडाले अझै यस्ता यस्तै नयाँ नयाँ कार्यक्रमहरु सञ्चालज गर्ने छ ।’ प्रवत्ता बोहराले भने,’आगामी दिनहरुमा वडाका सम्पुर्ण विद्यालयहरुलाई समेटेर खेलकुद लगायत शिक्षा मुलक कार्यक्रम गछौं।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.