No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा खोला तर्ने क्रममा चिप्लीएर एक जनाको मृत्यु

गोकुलेश्वर। बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

pm office

जिल्लाको सिगास गाउँपालिका वडा नं ३ का ४८ वर्षिय कालु सिंह धामीको बिहीवार दिउँसो खोला तर्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको हो ।

वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्ने क्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.