No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा हायसको ठक्कर बाट एक जनाको मृत्यु

गोकुलेश्वर । कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा हायस दुर्घटना भएको हो। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री केहुँराम चौधरीको घटना स्थलमै मृत्यु भएको कैलाली प्रहरीले बताएको छ।

pm office

 

कैलाली प्रहरीका अनुसार बिहीवार बिहान धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.