No.1 News Portal from Sudurpashchim Province
bajaj

दशरथचन्द नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

गोकुलेश्वर । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ।

रातामाटाले ९ स्वर्ण, १ रजत र ३ कास्यसहित दानेश्वर नागार्जुन माविले उपाधि जितेको हो। दानेश्वर नागार्जुन माविले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो निङ्लासैनी मावि देहिमाडौं भएको छ। उसले ७ स्वर्ण, ५ रजत, ४ कास्य पदक हात पार्‍यो। निङ्लासैनी माविले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

pm office

३ स्वर्ण, ३ रजत र २ कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो। गुरुखोलाले १० हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ।

रातामाटाले ९ स्वर्ण, १ रजत र ३ कास्यसहित दानेश्वर नागार्जुन माविले उपाधि जितेको हो। दानेश्वर नागार्जुन माविले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दोस्रो निङ्लासैनी मावि देहिमाडौं भएको छ। उसले ७ स्वर्ण, ५ रजत, ४ कास्य पदक हात पार्‍यो।

निङ्लासैनी माविले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। ३ स्वर्ण, ३ रजत र २ कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो। गुरुखोलाले १० हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.