No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको चुरेमा एक जना मृत फेला

गोकुलेश्वर । कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ।

pm office

उहाँ चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल हिजो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.